नेभिगेशन
समाज

माइतिघरमा राजावादीको आज पनि प्रदर्शन, आसपासका सडकमा जामले सास्ती (तस्विरहरु)

काठमाडौँ । राजसंस्था पुनस्थापना तथा हिन्दु राष्ट्रको माग गर्दै राजवादीहरुले आज पनि प्रदर्शन गरेका छन् । उनीहरुले माइतिघर क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको आन्दोलनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता दीपक सिंह लगायत सहभागी छन् । उनीहरुले राजसंस्था पुनस्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

Ncell
Extreme Energy

बबरमहलमा मुख्य सडक नै कब्जा गरी भएको प्रदर्शनका कारण आसपासका सडकमा बाक्लो जाम भएको छ । चर्को गर्मीमा सवारीसाधन चालकहरु घन्टौँ जाममा बस्न बाध्य छन् । 

rajabadi-andolan-__3-1748596137.jpg

rajabadi-andolan-__12-1748596143.jpg

rajabadi-andolan-__13-1748596143.jpg

rajabadi-andolan-__10-1748596142.jpg

rajabadi-andolan-__11-1748596142.jpg

rajabadi-andolan-__8-1748596140.jpg

rajabadi-andolan-__9-1748596141.jpg

rajabadi-andolan-__7-1748596140.jpg

rajabadi-andolan-__6-1748596139.jpg

rajabadi-andolan-__4-1748596138.jpg

rajabadi-andolan-__5-1748596138.jpg

rajabadi-andolan-__2-1748596137.jpg

rajabadi-andolan-__-1748596136.jpg

rajabadi-andolan-__1-1748596136.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
मनाङमा दश वर्षमा पनि बनेन पुल

मनाङमा दश वर्षमा पनि बनेन पुल

हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन ।
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।