नेभिगेशन
समाज

एकैपटक ६४ वटा पक्की सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैदिन ६४ वटा पक्की सडकको शिलान्यास गर्ने भएका छन् । ओलीले मधेश प्रदेशका ८ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रमा एकैपटक ६४ वटा पक्की सडकको डिजिटल रूपमा शिलान्यास गर्ने भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आइतबार जनकपुरधामस्थित मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आयोजनाको शिलान्यास गर्ने जनाइएको छ । 

Ncell
Extreme Energy

ओलीले शिलान्यास गर्ने प्रत्येक सडक पाँच किलोमिटर लम्बाइ र साढे ५ मिटर चौडाइको हुनेछन्। कुल ३२० किलोमिटर सडक निर्माणका लागि १२७० करोड रुपैयाँ खर्च हुने अनुमान छ।

यी सडक तीन आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विश्व बैंकको सहयोगमा यो आयोजना एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रमअन्तर्गत अघि बढाइएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।