नेभिगेशन
समाज

तस्विरमा हेर्नुहोस् नारायण चौरमा राजावादीहरुले गरेको प्रदर्शन

काठमाडौँ । आज चौथो दिन काठमाडौँ नारायण चौर नक्सालमा राजावादीहरुले प्रदर्शनी गरेका छन् । राजावादीहरूले प्रदर्शन गर्ने भनेको नारायणहिटी क्षेत्रमा निषेधित क्षेत्र तोकिएपछि आज उनीहरूले नारायण चौरमा प्रदर्शन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नारायण चौरबाट  प्रधानमन्त्री निवास बालुवाटारतर्फ अघि बढ्ने क्रममा प्रहरी सँग झडप समेत भएको छ । सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थपा पक्राउ परेका छन् । उनलाई प्रहरीले घिसार्दै भयानमा हालेको थियो । राजसंस्था पुनस्थापना तथा हिन्दु राष्ट्रकाे माग गर्दै राजावादी दल तथा संस्थाहरुले निरन्तर आान्दाेलन गर्दै आएका छन् । 

Ncell
Extreme Energy

rajabadi-narayanchaur-3-1748772525.jpg

rajabadi-narayanchaur-5-1748772524.jpg

rajabadi-narayanchaur-6-1748772524.jpg

rajabadi-narayanchaur-8-1748772523.jpg

rajabadi-narayanchaur-7-1748772523.jpg

rajabadi-narayanchaur-9-1748772522.jpg

rajabadi-narayanchaur-10-1748772521.jpg

rajabadi-narayanchaur12-1748772520.jpg

rajabadi-narayanchaur-13-1748772520.jpg

rajabadi-narayanchaur-12-1748772527.jpg

rajabadi-narayanchaur-1-1748772526.jpg

rajabadi-narayanchaur-2-1748772526.jpg

rajabadi-narayanchaur-4-1748772525.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन् ।
रास्वपा सांसदको अराजकता : भएका कामकोसमेत तथ्य बंग्याएर मन्त्रीविरुद्ध विषबमन

रास्वपा सांसदको अराजकता : भएका कामकोसमेत तथ्य बंग्याएर मन्त्रीविरुद्ध विषबमन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलमा अहिले अराजकता बढेको छ । सांसदहरु आफ्नै सरकारविरुद्ध तथ्य बंग्याएर दुष्प्रचार गर्ने र जनतालाई भ्रमित पार्नेगरी सार्वभौम सदनबाट बोलिरहेका छन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।