नेभिगेशन
समाज

राजावादीद्वारा भोलि उपत्यका बन्दको घोषणा

काठमाडौँ । राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहले भोलि  (जेठ १९ गते) काठमाडौं उपत्यकामा बन्दको घोषणा गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै, आइतबारको कार्यक्रममा सरकारले आन्दोलनकारीहरूमाथि गरेको ‘बर्बर दमन’को विरोधस्वरूप बन्द आह्वान गरिएको जानकारी दिएका छन्।

Ncell
Extreme Energy

विज्ञप्तिमा सहभागीहरूलाई आ–आफ्ना टोल र चोकमा सक्रिय भूमिका निर्वाह गर्न र शान्तिपूर्ण तरिकाले आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ।

आजको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित आधा दर्जन नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो। राजावादी समूहले यसलाई लोकतान्त्रिक मूल्य र मान्यताको उल्लंघन भन्दै ‘अमानवीय व्यवहार’ को संज्ञा दिएको छ।

banda-ghoshana-1748790979.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...