नेभिगेशन
समाज

प्रहरीको नियन्त्रणमा रहेका कमल थापा, दिपक सिंह सहित ७ जना रिहा

काठमाडौँ । प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता दिपक सिंह लगायत ७ जनालाई रिहा गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज नारायणचौरमा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले थापा सहित ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई पक्राउ गरेको थियो । 

Ncell
Extreme Energy

उनीहरु पक्राउ परेपछि प्रहरी परिसरमा भेट्न पुगेका दिपक सिंहलाई समेत पक्राउ गरेको थियो । उनले प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो । अहिले सातै जनालाई रिहा गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।