नेभिगेशन
समाज

आन्दोलनरत यातायात व्यवसायीसँग गृहमन्त्रीले थाले छलफल

देशव्यापाी सार्वजनिक यातायात ठप्प भएपछि गृहमन्त्रालयले छलफल थालेको छ । अहिले गृहमन्त्री रमेश लेखक सहित यातायात व्यवसायीबीच गहृ मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखको सचिवालयले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वार्तमा गृहमन्त्रीको सचिवालयका अनुसार वार्तामा गृहमन्त्री सहित गृह सचिव तथा यातायात व्यवसायीहरू सहभागी छन्। साथै नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ भने उसलाई ट्रक यातायात व्यवसायी, ढुवानी व्यवसायी संघ, मजदुरलगायत यातायात क्षेत्रसँग सम्बद्ध संघसंगठनका प्रतिनिधि पनि छलफलमा सहभागी भएका छन् । 

Ncell
Extreme Energy


राइड सेयरिङलाई रोक्नु पर्ने माग गर्दै आएका यातायात व्यवसायीले केहि दिनदेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए । सरकालाई दिएको अल्टीमेटम सकिएपनि सरकारले चासो नदेखाएको भन्दै सोमबारबाट गाडी ग्यारेजमा थन्काएर यातायात व्यवसायीले आन्दोलन चर्काएका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...