नेभिगेशन
समाज

सार्वजनिक यातायात ठप्प भएपछि सर्वसाधारणलाई सास्ती (तस्बिरहरू)

काठमाडौँ । राइड सेयरिङ रोक्न माग गर्दै सार्वजनिक यातायात व्यवसायीले यातायात ठप्प पारेपछि सर्वसाधारणले सास्तो व्यहोर्नेुपरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


अधिकांश सार्वजनिक यातायात व्यवसायीहरु गाडी ग्यारेजमा थन्काएर आन्दोलनमा लागेका छन् । यहि मेसोमा राइड सेयरिङहरुले पनि भाडा बढाएपछि सर्वसाधारण मारमा परेका छन् । 

Ncell
Extreme Energy


गनत्वयमा हिडेका यात्रुहरु अहिले समस्या देखिएका छन् । केहिले राइड सेयरिङ प्रयोग गरिरहेका छन् भने मयुर यातायात र साझा यातायातले बस सञ्चालन गरिरहेका छन् । तर यात्रुको संख्या उच्च भएपछि ती सवारी प्रयाप्त भएका छैनन् । 
हेर्नुस् तस्बिरहरूः 

ridesharing_sidhakura1-1748838781.jpg

ridesharing_sidhakura-1748838780.jpg

publicandbike_sidhakura-1748838780.jpg

public_women_sidhakura_-1748838779.jpg

public2_sidhakura-1748838779.jpg

publicka-dukha-1748838780.jpg

public-yatayat-_sidhakura-1748838778.jpg

public_sidhakura-1748838778.jpg

public4_sidhakura-1748838779.jpg

public3_sidhakura-1748838779.jpg

puiblicka-dukha_sidhakura-1748838780.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...