नेभिगेशन
समाज

सार्वजनिक यातायात ठप्प हुँदा पनि रोकिएन रवि लामिछानेले सञ्चालन गरेको ‘ब्लु बस’ (भिडियाेसहित)

काठमाडौँ । देशभरका सार्वजनिक यातायात ठप्प हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन गरेको ब्लु बस बन्द भएको छैन । सार्वजनिक यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गरेको यातायात हड्तालका कारण देशभरका सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । तर लामिछानेले चितवन २ मा सञ्चालन गरेको ब्लु बसले भने निरन्तर सेवा दिइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यातायात बन्दले सडकमा घण्टौँ उभिएका यात्रुहरुलाई बसले विभिन्न स्थानमा पुर्याएको छ । अरु दिनमा महिला र वृद्ध वृद्धालाई बोक्ने सो बसले आज भने सबै सर्वसाधारणलाई सेवा प्रदान गरेको छ । 

Ncell
Extreme Energy

सभापति लामिछानेले महिलाका लागि लक्षित गर्दै १७ साउन २०८० बाट चितवनमा निःशुल्क ‘ब्लुबस’ सञ्चालन ल्याएका थिए । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा उनले ब्लु बस सेवाको उद्धाटन र सञ्चालन सुचारु गरेका थिए । 

उक्त ब्लुबसले चितवन २ का विभिन्न क्षेत्रहरुमा सेवा सञ्चालन गर्दै आएको छ । उक्त बसमा वृद्धा र महिलाहरुका लागि सेवा निशुल्क गरिएको छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।