नेभिगेशन
समाज

कमलादीमा दिवंगत राजपरिवारप्रति श्रद्धान्जली र दीप प्रज्वलन, हिमानी र हृदयन्द्र पनि सहभागी (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको कमलादीमा दिवंगत राजपरिवारलाई श्रद्धान्जली र दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ ।  दिवंगत राजपरिवारलाई श्रद्धान्जली दिन र दीप प्रज्ववलनका लागि कमलादीस्थित गणेश मन्दिरमा पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र शाह पुगेका छन् । मन्दिर प्रवेशका क्रममा समर्थकहरुले नाराबाजी र जयजयकार गरेका थिए । कमलादी मन्दिरमा बाक्लो भीड लागेको छ। भिड मन्छाएर हिमानी र हृदयेन्द्रलाई मन्दिर प्रवेश गराउन स्वयंमसेवकलाई हम्मेहम्मे परेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोजको कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र,रानी ऐश्वर्य, अधिराजकुमार नीराजन,अधिराजकुमारी श्रुति,वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्यको हत्या भएको थियो । राजा वीरेन्द्रको  वंश नाश भएको  सम्झनामा प्रत्येक वर्ष जेठ १९ गते विशेष कार्यक्रम गरी स्मरण गरिदैँ आएको छ । 

Ncell
Extreme Energy

kamaladi-deep-prajwalan-8-1748873095.jpg

kamaladi-deep-prajwalan-7-1748873095.jpg

kamaladi-deep-prajwalan-10-1748873094.jpg

kamaladi-deep-prajwalan-9-1748873094.jpg

kamaladi-deep-prajwalan-11-1748873093.jpg

kamaladi-deep-prajwalan-13-1748873092.jpg

kamaladi-deep-prajwalan-12-1748873092.jpg

kamaladi-deep-prajwalan-16-1748873091.jpg

kamaladi-deep-prajwalan-15-1748873091.jpg

kamaladi-deep-prajwalan-14-1748873091.jpg

kamaladi-deep-prajwalan-18-1748873090.jpg

kamaladi-deep-prajwalan-19-1748873090.jpg

kamaladi-deep-prajwalan-17-1748873090.jpg

kamaladi-deep-prajwalan-1748872133.jpg

kamaladi-deep-prajwalan-4-1748872131.jpg

kamaladi-deep-prajwalan-6-1748872130.jpg

kamaladi-deep-prajwalan-5-1748872130.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...