नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणले संसद बैठक अस्तव्यस्त, विपक्षीले अडान नछोडेपछि आजपनि समयमा बस्न सकेन बैठक

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षीको अडानले संसद बैठक अस्तव्यस्त बनेको छ । गृहमन्त्रीले राजीनामा र छानबिन समिति नबनाउन्जेलसम्म संसद चल्न नदिने विपक्षी दलहरुको अडानका कारण बुधबारका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधि सभाको बैठक लामो सयमसम्म चल्न सकेको छैन । सत्तापक्ष दलहरुको गृहमन्त्रीले राजीनामा र छानबिन समिति बनाउन नहुने माग र विपक्षीहरुको अडानका कारण बैठक बस्न नसकेको हो । 

Ncell
Extreme Energy

बैठक चल्न नसक्ने देखिएपछि सभामुख देवराज घिमिरेले दलहरुबिच छलफल सुरु गरेका छन् । यदि दलहरुबिच सहमति भएमात्रै संसद बैठक चल्ने देखिएको छ । 

मंगलबार पनि विपक्षीको सोही अडान र सत्तापक्षको गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने मागका कारण संसद बैठक बस्दै नबसी स्थगित भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...