नेभिगेशन
समाज

भिजिट भिसा प्रकरण: आज पनि बस्दै नबसी स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक पनि बस्दै नबसी स्थगित भएको छ । दिउँसो १ बजेका लागि बस्नेगरि बोलाइएको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नछोडेपछि बैठक बस्दै नबसी स्थगित भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक सुरु हुने समय अगावै सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गरेका थिए । उक्त बैठकमा विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने अडान कायम राखेका थिए पनि सत्तापक्षले गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने माग राखेका थिए । 

Ncell
Extreme Energy

दलहरूबिच सहमति नभएपछि बिहीबार दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित भएको छ । 

यसअघि मङ्गलवार पनि बैठक बस्दै नबसी स्थगित भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...