नेभिगेशन
समाज

भिजिट भिसा प्रकरण नक्कली भुटानी शरणार्थी प्रकरणको अर्को रुप हो, गृहमन्त्रीले राजीनामा दिनैपर्छः माओवादी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण नक्कली भुटानी शरणार्थी प्रकरणको अर्को रुप भएको बताएको छ । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण नक्कली भुटानी शरणार्थी प्रकरणको अर्को रुप भएको भन्दै गृहमन्त्री रमेश लेखकले मार्ग प्रसस्त गर्नुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूहरुले उक्त विषय देशको सुशासनसँग जोडिएको विषय भएका कारण उठाइरहेको बताउँदै उनले भने, ‘भुटानी शरणार्थी प्रकरणले हाम्रो शिर जसरी निहुराएको छ । यसमा पनि त्यस्तै विषयवस्तु यसमा पनि आइरहेको देखिन्छ । यो विषयवस्तु सामान्य छैन । त्यसकारणले माननीय गृहमन्त्रीज्यूले मार्ग प्रशस्त गरिदिनुपर्छ यसको छानबिन गरिनुपर्छ । यसको टुङ्गो लगाउनुपर्छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूहरुले गृहमन्त्रीलाई आरोप लगाएको नभई त्यो सबै निकायको जिम्मेवार निकाय गृह मन्त्रालय भएका कारण गृहमन्त्रीसँग सो विषय जोडिएको बताए । ‘हामीले अहिले नै गृहमन्त्रीलाई आरोप लगाइहालेका छैनौँ। तर पनि त्यो सबैको केन्द्र त गृह मन्त्रालय नै हो। अध्यागमन विभाग गृह मन्त्रालय मातहत नै हो। त्यसकारणले गृहमन्त्री र गृह मन्त्रालयले यो विषय हेर्नुपर्छ भन्ने विषय हामीले उठाइरहेका छौं ।’, पाण्डेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।

भर्खरै