नेभिगेशन
समाज

काठमाडौँ महानगरले आयोजना गरेको सीप मेलामा युवाहरुको लर्को (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपलिकाले आयोजना गरेको सीप मेला २०८२ मा युवाहरु आकर्षण बढेको छ । करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेबाट टुँडिखेलमा आयोजना गरिएको सीप मेलामा शारीरिक रूपमा फरक क्षमता भएका युवाहरुको समेत सहभागिता रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरका अनुसार मेलाले देशमा सीप नहुँदा बेरोजगार भएका ठुलो युवा संख्यालाई दक्ष बनाउने छ । त्यस्तै स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यका साथ दोश्रो संस्करणको मेला आयोजना गरिएको महानगरले जनाएको छ । 
हेर्नुहोस सीप मेलामा युवाहरुको उल्लासजनक उपस्थितिः

Ncell
Extreme Energy

sip-mela-19-1749041129.jpg

sip-mela-1749041129.jpg

sip-mela-17-1749041128.jpg

sip-mela-16-1749041126.jpg

sip-mela-15-1749041126.jpg

sip-mela-14-1749041124.jpg

sip-mela-13-1749041124.jpg

sip-mela-11-1749041123.jpg

sip-mela-8-1749041120.jpg

sip-mela-12-1749041123.jpg

sip-mela-7-1749041120.jpg

sip-mela-9-1749041120.jpg

sip-mela-10-1749041120.jpg

sip-mela-4-1749041117.jpg

sip-mela-3-1749041117.jpg

sip-mela-5-1749041117.jpg

sip-mela-6-1749041117.jpg

sip-mela-2-1749041116.jpg

sip-mela-1-1749041116.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...

भर्खरै