नेभिगेशन
समाज

संसदमा विपक्षीको आज पनि अवराेध

काठमाडौँ । विपक्षी दलहरुले संसद बैठकमा आज पनि अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको घोषणा गर्नेवित्तिबै विपक्ष िदलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत पार्टीका सांसदहरुले उठेर बिरोध जनाएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले भिजिट भिसा प्रकरण गृहमन्त्रीको राजीनामा माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् । दुई दिनदेखि बस्दै नबसी स्थगित भएको बैठक आज १ बजेका लागि बोलाइएको थियो । तर दिउँसो १ बजे बोलाइएको बैठक फेरि साढे ३ बजेका लागि सारिएको थियो । उक्त समयभन्दा निकै ढिला सुरु भएको संसद बैठकमा फेरि अवरोध गरिएको हो । 

Ncell
Extreme Energy

सो क्रममा सभामुखले घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।