नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्ने मागबाट पछि हटेका छैनौँः माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले भिजिट भिसा प्रकरण मानवतस्करीसंग जोडिएको बिषय भएकाले छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका हुन् । 

Ncell
Extreme Energy

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रसस्त गरेर छानविनलाई व्यवस्थीत बनाउनुपर्ने उनले बताए । पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्ने प्रतिवद्धता मात्रै आएपनि सदनको गतिरोध अन्त्य हुने बताए । 

उनले पतञ्जली जग्गा हिनामिना प्रकरणका बिषयमा पार्टीभित्र छलफल गरेर धारणा सार्वजनिक गर्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

देवराज चालिसेले पनि फिर्ता लिए उपसभापति पदकाे उम्मेदवारी

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका चालिसेले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...
४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

गगनलाई समर्थन गर्दै राठोरद्वारा उम्मेदवारी फिर्ता

उनले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए।