नेभिगेशन
समाज

हृदयेन्द्रलाई लिएर पूर्वयुवराज्ञी हिमानी शाह जुम्ला भ्रमणमा, बर्थिङ सेन्टरको शिलान्यास (तस्बिरहरु)

जुम्ला, गुठिचौर — पूर्वयुवराज्ञी हिमानी शाह सुपुत्र हृदयेन्द्र शाहसँगै जुम्ला पुगेकी छन्। हिमानी ट्रस्टले गुठिचौर गाउँपालिका–१, मनिसाँघुमा निर्माण गर्न लागेको बर्थिङ सेन्टरको शिलान्यासका लागि उनीहरु जुम्ला पुगेका हुन्। शिलान्यास समारोहमा सहभागी हुन पुगेकी पूर्वयुवराज्ञीलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिमानीको अध्यक्षतामा रहेको हिमानी ट्रस्टले ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जुम्लामा निर्माण गर्न लागिएको बर्थिङ सेन्टर पनि सोही सामाजिक अभियानअन्तर्गत पर्छ।

Ncell
Extreme Energy

पूर्वयुवराज्ञीसँगै राप्रपाका नेता तथा जुम्लाबाट प्रतिनिधिसभा सदस्य रहेका ज्ञानेन्द्र शाही पनि जुम्ला पुगेका छन् । काठमाडौँबाट नेपालगञ्ज हुँदै विमान माफर्त खलंगा पुगेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सडकमा खाल्डो भेटिए र ट्राफिक बत्ती बिग्रिए एक/एक लाख जरिवाना गर्न ज्ञानेन्द्र शाहीको प्रस्ताव

सडकमा खाल्डो भेटिए र ट्राफिक बत्ती बिग्रिए एक/एक लाख जरिवाना गर्न ज्ञानेन्द्र शाहीको प्रस्ताव

आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानूनी दायरामा...
प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल,  ७ वटा संशोधनको सूचना

प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल, ७ वटा संशोधनको सूचना

छलफलमा संशोधनकर्ता नेपाली कांग्रेसका गङ्गालक्ष्मी अवालले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँग लिइने शुल्क तीन प्रतिशत राखिएमा त्यसलाई सकभर शून्य वा न्यून गर्नुपर्ने बताइन् ।
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले सदनमा उठायो प्रश्न

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले सदनमा उठायो प्रश्न

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कानुन विपरित रास्वपाले १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै संसदमा प्रश्न उठाएको छ ।
नेकपाले उठायो प्रदेश खारेजीसहित संघीयता पुनर्संरचना गर्ने स्वर्णिम वाग्लेको प्रतिवेदनमा प्रश्न

नेकपाले उठायो प्रदेश खारेजीसहित संघीयता पुनर्संरचना गर्ने स्वर्णिम वाग्लेको प्रतिवेदनमा प्रश्न

नेपाल कम्युनिस्ट पार्टीले प्रदेश सभा खारेजीसहित संघीयता पुनर्संरचना गर्ने रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको अर्थ राजनीतिक प्रतिवेदनमा प्रश्न उठाएको छ ।

भर्खरै