नेभिगेशन
समाज

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध, ३० मिनेटका लागि बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा समेत विपक्षीहरुले विरोध जनाएका छन् । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ यता निरन्तर विरोध जनाउँदै आएका विपक्षीहरुले आज पनि संसद बैठकमा विरोध गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिउँसो २ बजेका लागि बस्ने भनिएको बैठक डेढ घण्टापछि अर्थात साढे ३ बजे सुरु भएको थियो । तर बैठकमा नेकपा माओवादी, रास्वपा, राप्रपा, नेकपा एस लगायतका सांसदहरुले विरोध जनाएपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

Ncell
Extreme Energy

भिजिट भिसा प्रकरणलाई लिएर सत्तापक्ष र प्रतिपक्षले आफ्नो अडान नछोड्दा १३ गते यता संसद बैठक राम्रोसँग बस्न सकेको छैन । बसेका बैठक समेत स्थगित हुने गरेका छन् ।

भिजिट भिसा प्रकरणलाई हालसम्म १२ पटक बैठक स्थगित भइसकेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ
पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै टोलीको प्रशिक्षण क्याम्प छाड्नुको पछाडिका घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्दै १० पृष्ठ लामो आधिकारिक वक्तव्य जारी गरेका छन् ।