नेभिगेशन
समाज

अनेरास्ववियुको अध्यक्षमा प्रकाश पौडेलको उम्मेदवारी घोषणा

काठमाडौँ । सत्तारूढ नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदमा प्रकाश पौडेलले उम्मेदवारी घोषणा गरेका छने । यसअघि सचिव रहेका पौडेलले २४ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संगठनमा उमेर हद लागु भएपछि पौडेल नेतृत्वको दाबेदार बनेका हुन् । स्कुले जीवनदेखि नै अनेरास्ववियुमा सक्रिय रहेका पौडेलले जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै केन्द्रीय सचिव तथा प्रवक्तासम्मको यात्रा गरिसकेका छने । २०६९ मा म्याग्दी जिल्लामा कालोबजारी र भ्रष्टाचारविरोधी अभियान चलाएर चर्चा कमाएका उनले गण्डकी प्रदेशमा स्वयंसेवी अभियान चलाउँदै अनेरास्ववियुको सांगठनिक विस्तारमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए।

Ncell
Extreme Energy

राजनीतिक पृष्ठभुमि बलियो बनाउँदै अघि बढेका पौडेलले तत्कालीन धौलागिरी क्षेत्रमा ओली पक्षधर संगठन निर्माणमा भूमिका खेलेका थिए। जनकपुर महाधिवेशनदेखि म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङमा ओली समूहको सशक्त उपस्थिति बनाउन उनी अग्रसर रहेका थिए। 

सोही कारण पनि उनी अहिलेको प्रतिस्पर्धामा सांगठनिक अनुभव र निरन्तर सक्रियताका आधारमा अगाडि देखिएका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।