नेभिगेशन
समाज

भिजिट भिसा प्रकरणलाई निष्कर्षमा नपुर्याइ छाडदैनौँः सोबिता गौतम

काठमाडौँ । रास्वपा संसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफुहरुले उठाएका विषयलाई निष्कर्षमा नपुर्याइ नछाड्ने बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफुहरुले उठाएका बिषयलाई निष्कर्षमा नपुराइ नछाड्ने बताएकी हुन् । उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँच बुदे ड्राफ्ट तयार पारेर छलफलमा लगेपनि सत्तारुढ दल नमानेको धारणा राखिन् । माओवादीले ल्याएको ड्राफ्ट आफुहरुको सरोकारको बिषय नभएको भन्दै उनले आफुहरु पाँच बुदे ड्राफ्टमा अडिक रहेको बताइन् । 

Ncell
Extreme Energy

उनले रास्वपाले सदन अवरुद्ध गरेको नभइ जनताको मुद्धा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।