नेभिगेशन
समाज

६ हजार चल्ला भएको पोल्ट्री फर्ममा आगलागी

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम बर्दघाट १४, गङ्गाबस्तिमा रहेको अन्नपुर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ। करिब ८ बजे समयमा क्त फर्ममा आगो लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगो लागेको सूचन ापाउने वित्तिकै सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा बर्दघाट नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो । उनीहरुको संयुक्त प्रयासमा अहिले आगो नियन्त्रणमा लिइएको छ । 

Ncell
Extreme Energy

फर्मको खोर न ३ बाट बिद्धुत गडबढिका कारण आगो लागेको फर्मका व्यवस्थापक निजामुद्दिन अन्सारीको भनाइ छ । 

उक्त फर्ममा करिब ६ हजार आयातित प्यारेन्ट चल्ला रहेको व्यवस्थापक  अन्सारीले जानकारी दिए । घटनाको थप बिवरण आउन बाँकी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...