नेभिगेशन
समाज

यी हुन् दुर्गा प्रसाईँसहित थुनामा पठाउन आदेश भएका ७ जना, ३२ जना धरौटीमा छुटे(सूचीसहित)

काठमाडौँ । तीनकुने प्रकरणमा  प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन  काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनको थुनछेक बहसपछि बिहीबार राति यस्तो आदेश गरेको हो । इजलासले प्रसाईँसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही,डण्डपाणी रेग्मी, शुसिल बराल,केशब बस्नेत र कुमार तामाङलाई थुनामा पठाउन आदेश दिएको हो ।  

Ncell
Extreme Energy

अन्य ३२ जनालाई भने धरौटीमा छाड्न आदेश दिएको हो । 

WhatsApp-Image-2025-06-13-at-12.37.31-AM-1749754445.jpeg

WhatsApp-Image-2025-06-13-at-12.37.30-AM-1749754445.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।