नेभिगेशन
समाज

अनेरास्ववियुको अध्यक्षमा ७ मतको अन्तरले डा.सुजन कडरिया निर्वाचित

काठमाडौँ । अनेरास्ववियुको अध्यक्षमा मात्रै ७ मतको अन्तरले डा.सुजन कडरिया निर्वाचित भएका छन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन । कडरियाले ७३२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा पौडेलले ७२५ मत ल्याएका थिए । 

Ncell
Extreme Energy


कडरियालाई अध्यक्ष मण्डलले नै सहमतीमा अध्यक्ष बनाउन प्रस्ताव गरेको थियो । तर अध्यक्ष मण्डलको प्रस्ताव अस्विकार गर्दै पौडेलले निर्वाचन प्रक्रियामा जानुपर्ने अडान लिएका थिए । त्यसपछि मतदान भएको थियो । कडा प्रतिष्पर्दाकाबिच कडरिया निर्वाचित भएका छन् । मतदानको ननिजा आएपछि पराजित भएका प्रकाश पौडेलले सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै कडरियालाई बधाई दिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...