नेभिगेशन
समाज
इरानमाथि इजरायली आक्रमण

इरानका सर्वोच्च नेता खामेनीले भने: ‘इजरायलले गरेको घृणित अपराधको गम्भीर सजाय पाउने छ ’

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले इजरायलद्वारा इरानमा गरिएको आक्रमण र उच्चपदस्थ कमान्डर तथा वैज्ञानिकहरूको हत्या “अपराध” भएको भन्दै कडा चेतावनी दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयातोल्ला खामेनीले एक सार्वजनिक सम्बोधनमा भने, “इजरायलले अब गम्भीर सजायको अपेक्षा गर्नुपर्छ। उनीहरूले इरानमाथि हमला गरेर ठुलो गल्ती गरेका छन्।”

Ncell
Extreme Energy

इजरायली सेनाले हालै गरेको हवाई आक्रमणमा इरानका तीन शीर्ष सैन्य अधिकारीहरूको मृत्यु भएको दाबी गरेको छ। त्यसको जवाफ स्वरूप खामेनीले इजरायलमाथि ठोस प्रतिकारको सङ्केत दिएका हुन्।

खामेनीले भने, “यो केवल आक्रमण होइन, यो एक घृणित अपराध हो जसको मूल्य इजरायलले अवश्य तिर्नेछ।”

उक्त घटनाले पश्चिम एसियामा तनाव झनै चर्काउने सङ्केत देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...