नेभिगेशन
समाज

सदनमा राप्रपा र रास्वपाको विरोध, माओवादी पछि हट्यो

काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालनमा आजपनि अवरोध भएको छ । विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदनमा अवरोध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकमा माओवादी केन्द्रले भने विरोध जनाएन । माओवादीले एमाले र कांग्रेससँग २ बुँदे सहमति गरिसकेको छ । 

Ncell
Extreme Energy

सभामुख देवराज घिमिरेले बैठक आरम्भ गरेपछि उनीहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्नको लागि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नको लागि समय दिएका थिए । 

केही समयपछि सचेतक पाण्डेले विरोधका बाबजुद नै आफ्नो भनाई राखेका थिए । सो क्रममा रास्वपा र राप्रपा सांसदहरुले उठेर टेबल ठटाउँदै विरोध जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...