नेभिगेशन
समाज

भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा गरिएको विरोधलाई जारी राख्ने बताएका छन् । आइतबार सिंहदरवारमा सभामुख र प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरुसँगको बैठकमा २ पार्टीले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्ने जनाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा सभामुखले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरवारमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरु सँगको बैठकपछि  सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा र राप्रपाका प्रमुख सचेतकले आफूहरुले विरोधलाई जारी राख्ने जनाएका हुन् । 

Ncell
Extreme Energy

भिजिट भिसा प्रकरणलाई लिएर गत जेठ १३ गतेदेखि संसद बैठक चल्न सकेको थिएन । तर प्रमुख प्रतिपक्ष दल माओवादीले आफ्नो अडानबाट पछि हटेपछि शुक्रबार सभामुखले बैठक चलाएका थिए । उनले रास्वपा र राप्रपाको विरोधका बिच पेलेरै गृहमन्त्रीलाई बोल्नका लागि समय प्रदान गरेका थिए । 

गत जेठ १३ गतेदेखि भएको संसद अवरोधका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै