नेभिगेशन
समाज

कलंकीमा स्कुल कम्पाउन्डमै माइक्रो भ्यान दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते

काठमाडौँ । काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउन्डमा इभी माइक्रो भ्यान दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । सोमबार दिउँसाे भएको उक्त दुर्घटनामा परि अन्य सात जना घाइते भएका छन् । 
४ दिनअघि मात्रै किनिएको सो ईभी भ्यान एक्कासी हुत्तिएर बसिरहेका विद्यार्थीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीकी ९ वर्षीया बालिका सोनाक्षी यादव रहेकी छिन् । घाइते हुनेहरूमा पाँच जना विद्यार्थी, विद्यालयका प्रध्यानाध्यापक र गाडी चालक रहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त गाडीमा गाडी चालक मात्र रहेको र चालकले उक्त गाडी चलाउने क्रममा एक्कासी गाडी विद्यार्थीतर्फ अघि बढेको हो । 

Ncell
Extreme Energy

चार दिनअघि मात्र खरिद गरिएको गाडीको चालक इभीमा अभ्यस्त नहुँदा स्कुलको गेटछेउमै गाडी हुत्तिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै