नेभिगेशन
समाज

‘मानव तस्करी विरुद्ध’ घाँटीमा निलो रिबन लगाएर संसद पस्यो रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आज गलामा निलो खादा लगाएर संसद प्रवेश गरेका छन् । उनीहरुले मानव बेचबिखन मानव तस्करी विरुद्ध निलो रिबन बाँधेको रास्वपा सांसद तोसिमा कार्कीले जानकारी दिइन् । उनले मानव बेचबिखन मानव तस्करी विरुद्धको आवाज, पीडित प्रतिको एक्यबद्धता र सुरक्षित समाजको प्रतिबद्धताको लागि यस्तो गरिएको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणलाई मानव तस्करीको संज्ञा दिदै आएको छ । उनीहरुले राज्यले नै मानव तस्करी गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका छन् । उच्च स्तरीय छानबिन समितिको माग गर्दै रास्वपा सांसदहरुले जेठ १३ देखि संसद अवरुद्ध गर्दै आएका छन् । 

Ncell
Extreme Energy

माओवादीले एमालेसँग २ बुँदे सहमति गर्दै सदन चलाउन सहमत भएपनि रास्वपा र राप्रपाले अडान छोडेका छैनन् । राप्रपाले सदन बहिष्कार गर्दै आएको छ भने बहिष्कार अवधीको तलव भत्ता पनि नलिने घोषणा गरेको छ । रास्वपाले भने दिनहुँ वेल घेराउ गर्दै आएको छ । 

तर सभामुखले प्रतिपक्षको आवाजलाई अन्देखा गर्दै पेलेरै संसद सञ्चालन गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् ।
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।

भर्खरै