नेभिगेशन
समाज

निलो रिबन बाँधेर गएका रास्वपा सांसदलाई संसदबाट निकाल्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरुले अमर्यादित कार्य गरेको भन्दै उनीहरुलाई सदनबाट निकाल्न माग गरेका छन् । रास्वपाका सांसदहरुले निलो रिबन बाँधेर बैठकमा सहभागी भएपछि उनले यस्तो माग गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, 
‘संसदमा अहिले केही मान्य सदस्यहरूले जुन स्कार्फ लाउँदै आएका छन्यो, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? र, यसरी भोलि कोही यहाँ हाफपेन्ट मात्रै लाएर आउने, भोलि कोही चाहिँ जथाभावी ड्रसमा आउने आउने, जे पनि लाएर आउने गर्न थाल्यो भने त्यसलाई चाहिँ संसदको मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने मान्य सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसदबाट निष्कासन गर्ने कारबाही गर्न आवश्यक छ ।’
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...