नेभिगेशन
मुख्य समाचार

सत्तारुढ सांसदलेनै गरे संसद बैठक 'बंक' : रित्ता कुर्सीका अघि रास्वपाका सांसद भुँइमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को सम्बन्धित शीर्षकमा भइरहेको छलफल भैरहँदा अधिकांस सांसदले बैठक बंक गरेका छन् । 

मन्त्रालयगत रुपमा विनियोजित बजेटमा छलफल भैरहँदा यतिबेला सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको अधिकासं सांसद बैठक छाडेर निस्किएका छन् । साथै प्रतिपक्ष नेकपा माओवादीका सांसदहरु पनि थोरै मात्र सांसद छलफलमा सहभागी छन् । 

संसदमा भिजिट भिसा प्रकरणमा आन्दोलित रास्वपाका सांसदहरु भने वेलमा भुईँमा बसेर विरोध जनाइरहेका छन् । 

तर अधिकासं सांसदहरुले हिडेपछि कुर्सी रित्ता देखिएका छन् । बैठक सुरुवातमा समेत मन्त्रालयका मन्त्री लगायतका अधिकारीहरु उपस्थ्ति नभएपछि सांसदहरुले  रुलिङ गर्न माग गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मधेशका मुख्यमन्त्री यादवको नियुक्तिको वैधताबारे लिखित जवाफ माग

मुख्यमन्त्री यादवविरूद्ध कृष्णप्रसाद यादवसहित मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको आज प्रारम्भिक सुनुवाइ गरेको हो । अदालतले यही कात्तिक ३० गते दुवै पक्षलाई छलफलका लागि...
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर

आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी भएको माध्यमिक तहको परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरी सो विद्यालयमा प्राथमिक तहको शिक्षिका पदका लागि नियुक्ति लिएका थिए ।...
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी होः प्रचण्ड

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले भने, “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य...
प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

प्रहरी महानिरीक्षक खापुङको बिदाइमा गृहमन्त्री अर्यालले के भने ?

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उनको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए ।  उनले भने,...