नेभिगेशन
समाज

नागार्जुनका मेयर मोहन बस्नेत साढे ९ करोड घुस र १३ कराेड सम्पती शुद्धिकरणकाे मुद्दामा दोषी ठहर

काठमाडौं । नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेत ९ करोड घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।

Ncell
Extreme Energy


साथै बस्नेतलाई सम्पती शुद्धिकरणमा समेत दोषी ठहर गरेको छ । उनीले १३ करोड १२ लाख रुपैयाँ ‘सम्पती शुद्धिकरण’ गरेको  अदालतले ठहर गरेको छ । उनकी श्रीमती उर्मिला बस्नेतले भने सफाई पाएकी छिन् ।

 
साथै बस्नेतको कैद सजाय तोक्नका लागि विषेश अदालतले असार १६ गतेलाई पेसी तोकेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...