नेभिगेशन
समाज

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त, प्रवक्तामा मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् । पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर पाटी कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई महामन्त्रीमा नियुक्त गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तत्कालीन महामन्त्री मुकुल ढकाल कारबाहीमा परेर पार्टीबाट निष्कासित भएपछि सो पद रिक्त थियो । पार्टीको महामन्त्रीमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई नियुक्त गरिएको सो पार्टीले जनाएको छ । 

Ncell
Extreme Energy

यस्तै, पार्टीको प्रवक्तामा मनिषा झा नियुक्त भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका झा यस अघि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा थिए । आज बसेको केन्द्रिय समिति बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र आफूलाई प्रवक्ता नियुक्त गरेको झाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...