नेभिगेशन
समाज

आणविक साइटमाथि आक्रमण भएको ईरानद्धारा पुष्टि

इरानको फोर्डोस्थित आणविक केन्द्रमाथि आक्रमण भएको पुष्टि भएको छ । कुम प्रान्तस्थित सङ्कट व्यवस्थापन केन्द्रका प्रवक्ता मोर्तेजा हेइदारीले अलजजिरालाई दिएको जानकारी अनुसार कुमको हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएपछि फोर्डो आणविक स्थलको एक भागमाथि आक्रमण गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इरानको सरकारी समाचार संस्था तास्नीमले हेइदारीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो । ‘केही घण्टा पहिले कुमको हवाई सुरक्षा प्रणाली सक्रिय पारिएपछि शत्रु लक्ष्यहरू पहिचान गरियो, त्यसपछि फोर्डो आणविक साइटको एक भागमाथि हवाई आक्रमण भएको हो,’ हेइदारीले भनेका छन् । 

Ncell
Extreme Energy

फोर्डो, नताञ्ज र इस्फाहानजस्ता संवेदनशील आणविक स्थानहरू हाल अमेरिका र इरानबीचको तनावको केन्द्रमा रहेका छन्। यस घटनापछि आणविक सुरक्षा र क्षेत्रीय स्थायित्वबारे थप चिन्ता उत्पन्न भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामाथि गरिँदै आएका आक्रमण रोक्न आग्रह गरेका छन्  ।
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...
इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ ।