नेभिगेशन
मुख्य समाचार

भिजिट भिसा छानबिन समिति राप्रपालाई पनि अमान्य

काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिनका लागि सरकारले बनाएको समितिलाई राष्ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा)ले पनि अस्विकार गरेको छ । 


राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जसमाथि छानबिन हुनुपर्ने हो उसैलाई र उसैका मातहतका कर्मचारीलाई राखेर समिति बनाईएकाले अमान्य भएको बताएका हुन् । 


उनले लेखेका छन्, 'जसमाथि छानबिन हुनुपर्ने हो उसैले र उसैको मातहतका कर्मचारीलाई राखेर बनाइएको छानबिन समिति अमान्य छ।' यस्तै राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर आज पनि प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...