नेभिगेशन
समाज

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ः०० बजे बस्न तय भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताए ।

Ncell
Extreme Energy

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए।
रास्वपाले पदाधिकारीमा कम्तीमा चार महिला मनोनीत गर्ने, यस्तो छ तयारी

रास्वपाले पदाधिकारीमा कम्तीमा चार महिला मनोनीत गर्ने, यस्तो छ तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारीमा चार जना महिना मनोनीत गर्ने भएको छ । रास्वपा महामन्त्री विपीन आचार्यले विधानबमोजिम कम्तीमा चार महिलालाई सभापतिले पदाधिकारीमा मनोनीत गर्ने बताए ।
अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहनेः अमेरिका

अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहनेः अमेरिका

जुन १७ मा भएको संवेदनशील समझदारीपत्र को बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए । फेब्रुअरीको अन्त्यतिर सुरु भएको यो द्वन्द्वले महत्वपूर्ण हर्मुज जलडमरुमा...
संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमूखिकरण कार्यक्रम सुरु (तस्बिरहरु)

संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमूखिकरण कार्यक्रम सुरु (तस्बिरहरु)

सङ्घीय संसद् सचिवालयद्वारा संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी २ (दुई) दिने अभिमूखिकरण कार्यक्रम सुरु गरेको हो ।

भर्खरै