नेभिगेशन
मुख्य समाचार

पतञ्जली जग्गा प्रकरणमा बयान दिन माधवकुमार नेपाल विशेष अदालत हाजिर (तस्विरहरु)

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा बयान दिन पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत हाजिर भएका छन् । 

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बयान दिन उनी आफैँ अदालत उपस्थित भएका हुन् । 

पेशी तोकिएपछि आजै उनको बयान सुरु हुने छ । बयान सकिएपछि थुनछेक बहस हुने छ । 

Madhav-Nepal-special-court_3-1750830241.jpg

Madhav-Nepal-special-court_4-1750830241.jpg

Madhav-Nepal-special-court_6-1750830241.jpg

Madhav-Nepal-special-court_2-1750830240.jpg

Madhav-Nepal-special-court-1750830239.jpg

Madhav-Nepal-special-court_1-1750830239.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

बिना विवाद आईजीपी बनेका दानबहादुर कार्की

जब उनले हालसम्म साहदत प्राप्त गरेका प्रहरी अधिकारीहरुबारे बोल्ने चेष्टा गरे उनको गला अवरुद्ध भयो । उनी अघि बढ्न सकेनन् ।
राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र...