नेभिगेशन
समाज

सभापति रवि लामिछाने माथिको प्रतिशोध विरुद्ध रास्वपाको हस्ताक्षर महाअभियान

राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट घरदैलो पदयात्रा सुरु गरेको छ । पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधको विरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौँ  जिल्ला समितिले आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यूरोड गेटबाट सुरु गरिएको पदयात्रा टेबहाक, सुनधारा, लगन चिकामुगल हुँदै इन्द्रचोक पुग्ने छ । सो पदयात्रामा पार्टीका उपसभापति डी पी अर्याल, बिराजभक्त श्रेष्ठ लगायतका नेताहरूको सहभागिता रहेको छ ।

Ncell
Extreme Energy

Ra.Swa.Pa_-521-1751080914.jpg

Ra.Swa.Pa_-522-1751080915.jpg

Ra.Swa.Pa_-520-1751080896.jpg

Ra.Swa.Pa_-519-1751080895.jpg

Ra.Swa.Pa_-516-1751080882.jpg

Ra.Swa.Pa_-518-1751080882.jpg

Ra.Swa.Pa_-515-1751080873.jpg

Ra.Swa.Pa_-514-1751080867.jpg

Ra.Swa.Pa_-513-1751080862.jpg

Ra.Swa.Pa_-512-1751080859.jpg

Ra.Swa.Pa_-511-1751080855.jpg

Ra.Swa.Pa_-510-1751080855.jpg


तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले के के गर्यो निर्णय ?

कांग्रेसले के के गर्यो निर्णय ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वतयारी नगर्दा देशभर खाना पकाउने ग्यासको अभाव भएको निष्कर्ष निकालेको छ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले धुम्बाराहीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् । ‘देउवाको स्वागतमा कम्तीमा ५ हजार हाराहारीमा नेता कार्यकर्ताको सहभागिता रहने छ’ युवा तथा विद्यार्थी नेताहरुसँग समन्वय...