नेभिगेशन
समाज

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या आएपछि उक्त प्रणालीसँग सम्बन्धित सबै सेवा आज शुक्रबारदेखि बन्द भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै असार २० गतेदेखि सवारी चालक अनुमतिपत्र प्रणालीमा प्राविधिक समस्या देखिएको र समस्याको समाधान कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि सबै सेवा बन्द गरिएको जानकारी गराएको हो।

Ncell
Extreme Energy

सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसमेत सबै सेवा बन्द गरिएको छ।’

विभागले प्राविधिक समस्या समाधानका लागि काम भइरहेको जनाउँदै सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।

yatayat-1751616769.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...