नेभिगेशन
समाज

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने प्रहरीलाई हेडक्वाटर तानियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक प्रहरी सई कमल खड्का हेडक्वाटर तानिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालगञ्जमा कार्यरत सई  खड्कालाई जिम्मेवारीबाट हटाएर स्पष्टीकरणका लागि हेडक्वाटर झिकाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए । 

Ncell
Extreme Energy

रवि लामिछानेमाथि राजनीति प्रतिसोध साँधेर मुद्दामा फसाइएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । देश विदेशबाट ठुलो संख्यामा रवि लामिछानेका शुभचिन्तक तथा समर्थकहरुले हस्ताक्षर गरिरहेका छन् । 

पार्टीले एकैसाथ देशभर सञ्चालन गरेकाे हस्ताक्षर अभियानमा सई खड्काले नेपालगञ्जमा ड्रेसमै रहेकाे अवस्थामा हस्ताक्षर गरेका थिए । उनले हस्ताक्षर गर्दै गरेकाे तस्विर सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...