नेभिगेशन
समाज

जुन दलको नेतामाथि औँला उठेको छ, त्यही दलले कुलिङ पिरियड छानबिनको नेतृत्व गर्न मिल्दैनः रास्वपा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषा झाले भिजिट भिसा प्रकरणमा आफूहरुको आन्दोलन जारी रहेको बताएका छन् । त्यस्तै कर्मचारीको कुलिङ अफ पिरियडबारे संसदीय अभ्यासमा कलंकित कथा बुनिएको उनको भनाई छ । उनले उनले उक्त विषयमा सांसदहरु नराम्ररी ठगिएको पनि बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘त्यस सम्बन्धी विशेष छानबिन समिति बन्दै छ भन्ने कुरा थाहा पायौँ । संसदीय अभ्यासमा त्यसमा हाम्रो सहमति र सहभागिता पनि रहनेछ ।’ गठबन्धनमा सहभागी दललाई दुई ओटा कुरा सम्झाउन चाहन्छु भन्दै उनले भने, ‘जुन दलसँग सम्बन्धित नेतामा औँला उठेको थियो, त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने कुरा एक वर्ष अघि चलेको थियो यो सदनमा । तर आज त्यो अभ्यास बिर्सदै हुनुहुन्छ । जुन व्यक्तिमाथि औँला उठेको छ, त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर हप्तौँसम्म तपाईँहरुले बिभिन्न किसिमको प्रपञ्च गर्नुभएको थियो । आज त्यो पनि बिर्सनुभएछ ।’ 

Ncell
Extreme Energy

उनले यो सरकार नढलोस् भनेर कामना गरे । उनले यो सरकार अझै कति गिर्छ भनेर हेर्न बाँकी रहेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...