नेभिगेशन
समाज

चीनतर्फबाट आएको भिषण बाढीले रसुवागढी नाका ध्वस्त, केही मानिस र सयौँ गाडी बगेको आशंका

काठमाडौं । रसुवा भन्सारका सूचना अधिकारी रविन्द्र प्रसाद प्याकुरेलले बिहान करिब ३ बजे भिषण बाढी आएको बताए । बाढीका कारण नाकाको दुईदेश जोड्ने पुल,भन्सार यार्ड, बन्दै गरेको सुख्खा बन्दरगाह सबै बगाएको उनले सिधाकुरालाई बताए ।
बाढीमा नाका क्षेत्रमा गाडी चालाउने चालकहरु र बन्दरगाहमा काम गर्ने चिनियाँ नागरिकहरु पनि परेको भन्ने छ तर यकिन नभइसकेको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचना अधिकारी प्याकुरेलका अनुसार बाढीले भन्सार जाँचपासको क्रममा रहेका सयौं गाडीहरु बगाएको छ ।

Ncell
Extreme Energy

'नेपालतर्फ मौषम सुख्खा र घाम लागेको छ तर चीनतर्फबाट नदीमा  एक्कासी  बिहान ३ बजे बाढी आयो' , सूचना अधिकारी प्याकुरेलले भने, 'नाका ध्वस्त भएको छ । ठूलो भौतिक क्षति छ । मानवीय क्षतिको पनि  कुरा छ तर यथार्थ संकलन भइसकेको छैन् ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...