नेभिगेशन
समाज

रसुवागढी नाकामा मितेरी पुल पनि बगायो,फसेको मानिसको उद्धारका लागि हेलिकप्टर चाहियोः रसुवाका सहायक सिडिओ

काठमाडौं । रसुवामा बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशको सडक सम्पर्क टुटेको छ । अहिलेसम्म बाढीले गरेको क्षतिको यकिन विवरण नआएपनि मितेरी पुल भने पुरै बगाएको र नेपाल चीन सम्पर्क विच्छेद भएको 
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार  बिहान ३ बजे केरुङबाट आउने भोटेकोशी नदीमा आएको बाढीले  नाका क्षेत्रमा 
भौतिक क्षति भएको र केही मानिस फसेको छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'बाढीबाट मितेरी पुल बगाएको छ । भन्सार यार्डमा ठुलो क्षति पुगेको छ । केही मानिस फसेको र उनीहरुको उद्धारका लागि काठमाडौंसँग हेलिकप्टरका लागि समन्वय भइरहेको छ ।' सहायक प्रजिअ अधिकारीले भने ।

Ncell
Extreme Energy

उनका अनुसार भन्सारको र्याडमा राखिएको सयौँ इभी बगेका छन् । १२ जनाको प्रहरी टोली पनि त्यही फसेको जनाइएको छ । 
उद्धारका लागि प्रहरीको टोली परिचालन गरेपनि पानीको सतह नघटेका कारण उद्धारमा समस्या भएको छ । उद्धारका लागि उनका अनुसार १२ जनाको प्रहरी टोली त्यहाँ नै फसेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...