नेभिगेशन
समाज

रवि लामिछानेप्रति ‘राजनीतिक प्रतिशोध’को विरोधमा मनिषा कोइराला, हस्ताक्षर गर्दै

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै सुरु गरिएको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउने भएकी छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मनिषा आज बिहान साढे ११ बजे वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर हस्ताक्षर गर्ने कार्यक्रम तय भएको हस्ताक्षर अभियान समिति सचिव प्रमोद न्यौपानेले जानकारी दिए। रास्वपाको पहलमा लामिछानेमाथि 'राजनीतिक रूपमा निर्मम व्यवहार गरिएको' भन्दै सर्वसाधारणको समर्थन जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको छ।

Ncell
Extreme Energy

वैचारिक रूपमा राजसंस्थाको समर्थक रहिआएकी कोइरालाले यसअघि कुनै राजनीतिक दलप्रति खुलेर समर्थन जनाएकी थिइनन्। 

रास्वपाले लामिछानेमाथि राज्य संयन्त्र प्रयोग गरी ‘निशाना बनाइएको’ भन्दै देशभर हस्ताक्षर संकलन अभियान चलाइरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...
दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । दीपकलाई उद्योग मन्त्री नियुक्तिको तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।

भर्खरै