नेभिगेशन
समाज

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दै मनिषा कोइरालाले भनिन्– “राज्यबाट अन्याय भयो”

काठमाडौं । अभिनेत्री मनिषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानमा सहभागी भएकी छिन् । बिहिबार वनस्थलीस्थित घण्टीघरमा पुगेका उनले राज्यबाट लामिछानेमाथि अन्याय भएको बताउँदै हस्ताक्षर गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हस्ताक्षरपश्चात सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको र राज्यद्वारा भइरहेको अन्यायको विरोध गर्न आएको बताइन् । उनले भनिन्, ‘म कुनै पार्टीमा आबद्ध छैन, तर आम नागरिकको हैसियतमा राज्यद्वारा भइरहेका अन्याय र दुर्व्यवहारको विरोध गर्न आएकी हुँ।’ 

Ncell
Extreme Energy

प्रतिक्रियाको क्रममा सञ्चारकर्मीले उनीलाई ‘रविमाथि अन्याय भएको हो त’ भन्ने प्रश्न गरेका थिए । सो प्रश्नको जवाफमा उनले ‘अवश्य’ भन्ने जवाफ दिएकी हुन् । 

रवि लामिछानेमाथि राजनीति प्रतिसोध साँधेर मुद्दामा फसाइएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । देश विदेशबाट ठुलो संख्यामा रवि लामिछानेका शुभचिन्तक तथा समर्थकहरुले हस्ताक्षर गरिरहेका छन् । त्यतिमात्र हैन उक्त हस्ताक्षर अभियानमा विभिन्न दलका नेता, कलाकार आदीले सहभागी जनाइरहेका छन् । 

manisha-koirala-__2-1752129897.jpg

manisha-koirala-__3-1752129897.jpg

manisha-koirala-__-1752129896.jpg

manisha-koirala-__1-1752129896.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...