नेभिगेशन
मुख्य समाचार

बालेनले बोलाए कार्यपालिका बैठक, गुरागाईँलाई बिदा बस्न आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ६ महिनापछि शुक्रवार कार्यपालिका बैठक बोलाएका छन् । महानगर स्रोतका अनुसार शुक्रवार बिहान ११ बजे  स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्ने छ भने दिउँसो २ बजे कार्यपालिका बैठक बस्ने छ । 

तर उक्त बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई भने बैठकमा अनुपस्थित हुन भनिएको छ । स्रोतले भन्यो, 'बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले बैठकको दिन बिदा बसेर सहयोग गर्नहुन्छ'।

हरेक महिनामा एक पटक प्रमुखको आव्हानमा बस्नुपर्ने बैठक काठमाडौँ टावर निमार्णका विषयमा प्रमुख प्रशासकीय अधिकृत र मेयर शाहबिच विवाद हुँदा ६ महिना देखि बस्न सकेको थिएन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।