नेभिगेशन
समाज

न्यायाधीशलाई मोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्तालाई पार्टीले गर्यो सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने न्यायाधीशहरू खुसीराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्ताहरूलाई पार्टीले सम्मान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत २९ जेठमा न्यायाधीशको कार्यकक्षमै पुगेर पार्टीका कार्यकर्ताहरू अभिनाश कुँवर, पदम मगर र गर्भू महतोल मोसो छ्यापेका थिए । उनीहरु करिब एक महिना हिरासत बसेर धरौटीमा छुटेका थिए । त्यस लगत्तै पार्टीले सम्मान गरेको हो । 

Ncell
Extreme Energy


 गरिब तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका भन्दै उनीहरुलाई सम्मान गरेको नेकपा बहुमतका  स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योगमन्त्री आजै नियुक्त गर्ने तयारी, मधेसबाटै प्रतिनिधित्वको सम्भावना

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री आजै नियुक्तिको तयारी रहेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...

भर्खरै