नेभिगेशन
मुख्य समाचार

मध्यपश्चिम विश्वविद्यालयको बजेट स्वीकृत

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औँ सभा बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ रु ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिके राउतले पनि गरे रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

सिके राउतले पनि गरे रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

हस्ताक्षरपछि प्रतिक्रिया दिदै उनले लामिछानेमाथि प्रतिशोध साँधिएको र त्यो गलत भएको बताए । ‘रवि लामिछानेलाई पहिलो पटक गिरफ्तार गर्दा नै मैले राजनीतिक प्रतिशोध भयो भनेको थिएँ । यो...
घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

छानविनका क्रममा दोषि देखिए कारवाही हुनुपर्ने उनले बताए । महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको टिप्पणी गरे...
क्याविनटेका मन्त्रीको अडियो आउँदा पनि केही गर्न नसक्ने, यो भन्दा लाचार सरकार अर्को हुनै सक्दैनः प्रचण्ड

क्याविनटेका मन्त्रीको अडियो आउँदा पनि केही गर्न नसक्ने, यो भन्दा लाचार सरकार अर्को हुनै सक्दैनः प्रचण्ड

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक हुँदा समेत प्रधानमन्त्रीले केहि गर्न नसेकेको भन्दै अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को...
कीर्तिपुर मैदानबारे प्रचण्डलाई ओलीको फेसबुकमा जवाफः कीर्तिपुरमा हेर्न जानु

कीर्तिपुर मैदानबारे प्रचण्डलाई ओलीको फेसबुकमा जवाफः कीर्तिपुरमा हेर्न जानु

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई कीर्तिपुरमा हेर्न जानुस भन्ने जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? भनेर प्रश्न गर्नु भयो।...

भर्खरै