नेभिगेशन
समाज

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति, पदबाट स्वत निलम्बित

काठमाडौँ । सरकारले योग्यता विवादमा बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओझामाथि छानबिन गर्न समिति बनाएसँगै बनेसँगै उनी स्वत निलम्बनमा परेका छन्।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छानबिन समिति गठन भएसँगै छानबिन नटुंगिदासम्म ओझा निलम्बनमा हुने छन् । छानबिनमा बाट सफाई पाए पदमा वहाल रहने छन् भने दोषी देखिएमा बर्खास्त हुने छन् । ओझालाई सरकारले २०८१ फागुन १२ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । ओझामाथि प्राधिकरणको अध्यक्ष बन्न आवश्यक योग्यता नरहेको भन्दै सर्वोच्च अदालतमा रिट समेत परेको थियो । उनले पेस गरेको अनुभव सम्बन्धी कागजातमा कैफियत भएको देखिएको दाबी गरिएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

२६ वर्षपछि फेरि बल्झिएको कृष्णभीरको घाउ

पृथ्वी राजमार्गमा ग्यास बुलेट, इन्धन ट्यांकर, ठूला बस तथा १२ देखि १५ चक्केसम्मका मालवाहक सवारी चल्छन्। त्यसैले ट्र्याकलाई सम्भव भएसम्म करिब ७–८ मिटर चौडा बनाउने, उकालोपना सकेसम्म ४...
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

व्यक्तिगत कारणले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको हो– सचिवालय

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको उनको सचिवालयले बताएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।