नेभिगेशन
समाज

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौँ ।  सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो । 

Ncell
Extreme Energy

कुलपति ओलीले विश्वविद्यालयको आर्थिक स्थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा गर्न निर्देशन दिए । साथै आव २०८१र८२ को नियमानुसार लेखा परीक्षण गराउन पनि उनले निर्देशन दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल प्रहरीका ८ जना एआईजीहरूको सरुवा गर्ने निर्णय

नेपाल प्रहरीका ८ जना एआईजीहरूको सरुवा गर्ने निर्णय

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए...
दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिए।
एयरपोर्टमा रोकिएका एन्फा पदाधिकारीलाई खेलकुदमन्त्रीको जवाफः विश्वकप हेर्न रहर गर्नेले आशा जगाउने काम गरेको हुनुपर्छ

एयरपोर्टमा रोकिएका एन्फा पदाधिकारीलाई खेलकुदमन्त्रीको जवाफः विश्वकप हेर्न रहर गर्नेले आशा जगाउने काम गरेको हुनुपर्छ

उहाँहरुले विश्वकप हेर्न जान हामीलाई रोक्यो भन्दै हुनुहुन्छ । विश्वकप हेर्न एन्फाको पदाधिकारी त्यतिखेर जानुहुन्छ जतिखेर नेपालको फुटबलले केही न केही आशा देखाएको हुनुपर्छ । विश्वकप नै खेल्नुपर्छ...
कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित

सभा सञ्चालनको आकस्मिक समयमै बोल्दै प्रदेशसभा सदस्य सन्तोषी शाहीले ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’,  उच्च शिक्षा अध्ययनमा सघाउने र आर्थिक सुरक्षा तथा सामाजिक न्याय हुने जनपक्षीय कार्यक्रम अलपत्र...