नेभिगेशन
समाज

रास्वपा सांसदसँग कांग्रेस एमालेका सांसद असन्तुष्ट

काठमाडौँ । सत्तारुढ दलका सांसदहरुले रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति प्रश्न उठाएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार  बसेको प्रतिनिसभा बैठकमा उनीहरुले आफ्नो धारणा राख्ने र सदन बहिष्कार गर्ने रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति प्रश्न उठाएका हुन् ।

Ncell
Extreme Energy

बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सदनमा आएर आफ्नो धारणा राखेर बहिस्कार गर्नुभन्दा सदन बाहिर आन्दोलन गर्न सुझाव दिए । बोल्नका लागि सदन चाहिने र बोलेपछि त्यही सदन बहिस्कार गर्ने नौटङ्की भइरहेको उनले बताए । सांसद गिरीले बैठकको सुरुमा अरु पार्टीलाई बोल्न दिएको तर पहिलो र दोश्रो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाए । 

त्यस्तै एमाले सांसद ज्वाला कुमारी साहले एक जना व्यक्तिले गरेको गल्तिका आधारमा सरकारलाई लाञ्छना लगाउने काम गलत भएको बताइन् । मिडियामा प्रचारमा आउन केही सांसदहरुले सदनमा अनावश्यक कुरा उठाइरहेको उनको भनाई छ । 

त्यस्तै बैठकको शुन्य समयमा समेत सत्तारुढ दलका सांसदहरुले आफ्नो कुरा राख्ने र सदन बहिस्कार गर्ने कार्य उचित नभएको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ

भर्खरै