नेभिगेशन
समाज

काठमाडौँ महानगरको बजेट सर्वसम्मत पारित

काठमाडौँ । काठमाडौँ महानरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मत पारित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय सभा गृहमा बुधबार बसेको १७‌ औं अधिवेशन दोस्रो बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मत पारित गरेको हो।

Ncell
Extreme Energy

असार २९ गते उपमेयर सुनिता डंगोलले पेस गरेको २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पेस आज छलफल सहित सर्वसम्मतले पारित गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।
सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकतर्फको पहिरोले जोखिममा धाप ड्याम

सिन्धुपाल्चोकको हैबुङतर्फको भागमा पहिरो जाँदा धाप बाँध जोखिममा परेको छ ।
कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

कांग्रेसले बाढी प्रभावितलाई मनोपरामर्श दिने

नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने भएको छ ।
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।